प्रवेश मिति
प्रस्थान मिति
विवरण
हिसाब गर्ने तरिका
- प्रवेश गर्ने दिन र प्रस्थान गर्ने दिनलाई अलग-अलग लाइनमा राख्नुहोस्, पुरानो मिति पहिले राख्नुहोस्। दिनहरूको गणना प्रवेश र प्रस्थान दुबै दिनलाई समावेश गर्दछ।
- प्रविष्टि पछि 'थप्नुहोस्' बटन थिचेर तल पङ्क्ति थप्न सक्नुहुन्छ।
- अन्तिम प्रविष्टि आधार मिति (प्रत्येक प्रान्तले निर्धारण गरेको समयसीमा) मा गर्नुहोस्।
- 'हिसाब गर्नुहोस्' बटन थिचेर पक्का गर्नुहोस्।
- फर्किने बटन थिचेर सबैलाई रिसेट गर्नुहोस्।
व्याख्या
बसाई अवधि भनेको, जापानमा प्रवेश गरेको दिनदेखि प्रस्थान गर्ने दिन वा आधार मिति सम्मको दिनहरू हो। दिनहरूको गणना प्रवेश, प्रस्थान, र आधार मिति दुबैलाई समावेश गर्दछ। तर, उलेख गरिएको दिनहरूको गणनामा लिप बर्षको फेब्रुअरी २९ समावेश गरिदैन।
【कानागावा प्रान्तको विशेष निवेदनको लागि】
प्राथमिक विद्यालयमा भर्ना (अप्रिल १) देखि आधार मिति (परीक्षाको वर्षको फेब्रुअरी १) सम्मको अवधिमा जापानमा बसेको कुल दिनहरू, जसको सीमा ६ वर्ष (२१९० दिन) हो।