गाईडान्सको बिशेस पेज

जापानी भाषी नभएका व्यक्तिहरूका लागि 2027 शैक्षिक वर्षको लागि सार्वजनिक उच्च विद्यालय प्रवेश परीक्षाको जानकारी

सजिलै १०भन्दा बडी भाषाहरुमा उच्च विद्यालय प्रवेश परीक्षाको जानकारी पाउन सकिन्छ!

सूचनाहरू

  • मार्गदर्शन कार्यक्रम रद्द गरिएको सूचना

    खराब मौसमका कारण आज कावासाकी स्थलमा हुने मार्गदर्शन कार्यक्रम रद्द गरिएको छ।

विदेशीहरू र अन्यहरूका लागि विशेष नियोजन गर्ने विद्यालय